कोहलपुर मतगणना ः नेकपाले जित्न सक्ने सम्भावना



कोहलपुर ।
कोहलपुरमा नेकपा र नेपाली काग्रेसको कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

अहिले सम्मको नतिजा अनुसार आठ सय मत गणना भईसकेको छ । नेकपा निरन्तर अघि छ भने नेपाली काग्रेस पछि पछि छ । पाँच दलले सहभागिता जनाएको चुनावमा अहिले ससय गणना सकिएको छ ।

अहिले सम्मको नतिजामा नेकपाका राम शरण थारुले ३ सय ९८ मत प्राप्त गरेका छन् ।

भने नेपाली काँग्रेसका श्री कृष्ण थारुले ३ सय ५५ मत प्राप्त गरेका छन् । राप्रपाका श्रीधर सुवेदीको २२ मत रहेको छ ।

अहिले सम्म २ वटा मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । नेमकिपाले भने खाता खोलेको छ । समाजबादी पार्टीले २ र अहिले सम्म खाता खोलेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार