कोहलपुर ः
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को मतदान सकिएको छ ।
विहान ७ बजेदेखि सुरु भएको मतदान सकिएको हो । कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा कुल १ हजार ६ सय ३४ मत खसेको छ ।
भने ३ सय ९२ जना अनुपस्थित भएका छन् । शान्तिपुर्ण वातावरणमा चुनाव सम्पन्न भएको छ ।
कोहलपुरमा वडा अध्यक्षको लागि म निर्वाचन भएो हो । पछिल्लो जानकारी अनुसार मत पेटिका मिलाउने काम भईरहेको छ । यस्तै कडा सुरक्षा घेरामा मतपेटिका मतगणना स्थलमा लिईन लागिएको प्रहरीले जनाएको छ ।
कृषि अनुसन्धान केन्द्र पिपिरीमा मत गणना हुने जनाईको छ । साँझ सात बजेबाट मतगणना सुरु हुने छ ।
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार








प्रतिक्रिया दिनुहोस्