कोहलपुर ।
बाँकेको कोहलपुरमा वेवारिसे सव फेला परेको छ । बुधबार कोहलपुर नगरपालिका ११ कृर्षि बजार नजिकै रहेको नालामा मृत अवस्थामा फेला परेको हो । 
मृतकको पहिचान नखुलेपनी उनले कृषि बजार नजिकै खुल्ला चौरमा कपडा सिलाउने काम गर्ने गरेको बताइएको छ । त्यही नजिकैको पानी जमेको खाल्डोमा उनको शवं फेला परेको हो ।
उनको कसैले हत्या गरेको हो की आफै खाल्डोमा परेका हुन भनेर अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार








प्रतिक्रिया दिनुहोस्