कोहलपुरका त्रिभुवन र गोर्खा विद्यालय उत्कृष्ट



कोहलपुर ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा कोहलपुरका दुई विद्यालय उत्ृकष्टको रुपमा धोषणा भएका छन् ।

त्रिभुवन नमूना माध्यमिक विद्यालय र गोर्खा यूनाइटेड स्कुलले एसीसीमा उत्कृष्ट जिपीए ल्याएको भन्दै उत्कृष्ट धोषाण गरेको
हो ।

त्रिभुवन नमूना माध्यमिक विद्यालयका २६७ जना र गोर्खा यूनाइटेड स्कुलले ११८ जना विद्यार्थी एसीसीको परीक्षामा सामेल गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार