सिटिजन्स बैंक कोहलपुरमा सञ्चालन



कोहलपुर ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा आएको छ ।

बुधबार एक कार्यक्रमका बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उद्घाटन गरेका हुन् । ‘प्रगतिको लागि तपाईको साथी” भन्ने मुल नाराका साथ नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउने उदेश्यले शाखा कोहलपुरमा सञ्चालन भएको हो  ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार