8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

६३औं सहकारी दिवस अवसरमा लिमालिका कृषि सहकारीले संस्था सरसफाई कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५  

कोहलपुर ।

चुलिमालिका कृषि सहकारी संस्थाले ६३औं सहकारी दिवस तथा आठौं स्गापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका आयोजना गरिएको छ । बैजनाथ सहकारी संजालको आयोजनामा बैजनाथ गाउँपालिका, बैजनाथ गाउपालिका, वडा ५ को आर्थिक सहयोगमा बैजानाथ स्याउली बजारमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५     11:07:48 AM  |