कोहलपुर ।
बाँकेको कोहलपुर मदनचोकमा रहेको कोहलपुर बागेश्वरी इ.मी स्कुलले आज आफ्नो १२ औं वार्षिकोत्सव मनाउन गइरहेको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार ¥यालि निकालिएको थियो । विद्यालयको प्राङ्गगनबाट सुरु भएको ¥यालि बैजनाथ—४ तिलकपुर, गौरीडाडाँ, किरणखोला, मैटहवा हुदै पुन विद्यालयमा आएर कोण सभामा परीणत गरेको थियो ।
¥यालिमा कक्षा चार देखि १० कक्षा सम्मका विद्यार्थीहरु, स्कुलका फाउन्डर खुमा केसी, प्रिन्सिपल राजेश काफ्ले, सह—प्रिन्सिपल गोविन्द प्रसाद चालिसे, सिसि इन्चार्ज गणेश विष्ट, परीक्षा सञ्चालक कृष्णा वाग्ले, शिक्षक, शिक्षिका लगायत सम्पूर्ण अभिभावकको सहभागिता रहेको थियो । ¥यालीमा सहभागि विद्यार्थीहरुले पञ्चेबाजासहित विभिन्न भेषभुषा झल्किने कपडा लगाएका थिए ।
वार्षिकोत्सवको पुर्वसन्ध्यामा कोहलपुर बागेश्वरीकोे ¥याली बाँकेको कोहलपुर मदनचोकमा रहेको कोहलपुर बागेश्वरी इ.मी स्कुलले आज आफ्नो १२ औं वार्षिकोत्सव मनाउन गइरहेको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार ¥यालि निकालिएको थियो ।
विद्यालयको प्राङ्गगनबाट सुरु भएको ¥यालि बैजनाथ—४ तिलकपुर, गौरीडाडाँ, किरणखोला, मैटहवा हुदै पुन विद्यालयमा आएर कोण सभामा परीणत गरेको थियो । ¥यालिमा कक्षा चार देखि १० कक्षा सम्मका विद्यार्थीहरु, स्कुलका फाउन्डर खुमा केसी, प्रिन्सिपल राजेश काफ्ले, सह—प्रिन्सिपल गोविन्द प्रसाद चालिसे, सिसि इन्चार्ज गणेश विष्ट, परीक्षा सञ्चालक कृष्णा वाग्ले, शिक्षक, शिक्षिका लगायत सम्पूर्ण अभिभावकको सहभागिता रहेको थियो । ¥यालीमा सहभागि विद्यार्थीहरुले पञ्चेबाजासहित विभिन्न भेषभुषा झल्किने कपडा लगाएका थिए ।
प्रकाशित मिति : २०७५ फागुन १२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्