फेरी घुस लिदालिदै नेपालगन्जबाट ४ कर्मचारी अख्तियारको फन्दामा



नेपालगन्ज ।

सेवाग्राहीबाट घुस लिदालिदै नेपालगन्जबाट केहीबेर अगाडि चार जना सरकारी कर्मचारीलाई अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय बाँकेमा कार्यरत चार जना कर्मचारीहरुलाई १० हजार घुस लिदालिदै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ २३ गते बुधबार