५ किलो लागुऔषध सहित २ जनालाई आज प्रक्राउ



मिति २०७५।०९।३० गते बिहान अं. ०७:०० बजेको समयमा जिल्ला बाँके कोहलपुर न.पा वडा नं. ११ स्थित खुला खेल मैदानको बाटो हुदै कोहलपुर नयाँ बसपार्क तर्फ शंकास्पद रुपमा पैदल हिडिरहेका जिल्ला जाजरकोट भेरी न.पा वडा नं. ९ बस्ने बर्ष २६ को नरेन्द्र राज घर्ति र ऐ.ऐ. वडा नं. ७ बस्ने बर्ष २९ को धन बहादु बुढा लाई रोकी निजहरु लाई चेकजाँच गर्दा रबिन्द्र राज घर्ति समेत जना २ को साथबाट सेतो प्लाष्टिकमा लुकाई राखेको अबस्थमा ५ किलो ला.औ बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको ।

  • No tags available
प्रकाशित मिति : २०७५ पुस ३० गते सोमबार