चिनबाट श्रृखलाको अनुरोध : प्लीज! भोट गर्न कन्जूसाइँ नगरिदिनुहोला, सक्दो शेयर गरेर हौसला बढाइदिनुहोला



चिनबाट श्रृखलाको अनुरोध : प्लीज! भोट गर्न कन्जूसाइँ नगरिदिनुहोला, सक्दो शेयर गरेर हौसला बढाइदिनुहोला
काठमाडौं – मिस वल्र्डको बलियो दावेदारी बनेकी मिस नेपाल श्रृखलाले सबैलाई भो गर्न अपिल गर्नुभएको छ । आफनो फेसबुक पेजमा पोस्ट गर्दै भोट गर्न कञ्जुसाई नगरिदिन सबैमा अनुरोध गनुभएको छ । मिस वल्र्डको ताज ल्याउन आत्तुर रहेको बताउनुहुने श्रृखलाले आफूले भोट गर्ने तरिकासमेत उल्लेख गर्नुभएको छ । हेर्नुहोस श्रृखलालाई भोट गर्ने तरिका:

भोट कसरी गर्ने ?

तलका चार तरिका बाट भोट गर्नुपर्छ
1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from playstore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधि…….
कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!

काठमाडौं । संसारका अन्य देशहरु जस्तै नेपाललाई पनि बेस्सरी मिस वल्र्ड २०१८ ले छोएको छ । संसारभरका १२१ देशले भाग लिएको सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व २०१८ मिस नेपाल शृंखला खतिवडाले गरेकी छिन ।

उमेरले २३ वर्षकी खतिवडा एशियाकै बलियो दावेदारको रुपमा चिनाउँन सफल भएकी छिन । सानैं देखि पढाईमा अब्बल मानिएकी उनी नेपालको सबैंभन्दा चर्चित पुल्चोक इन्जिनेरिङ क्याम्पस टपर पनि हुन ।

डिसेम्बर ८ मा चीनको सानियामा हुन लागिरहेको मिस वल्ड २०१८ का विभिन्न इभेन्ट र प्रतिसपर्धाहरु भईरहेका छन् । त्यसै अन्तर्गत हेड टु हेड च्यालेन्ज सकिएको केहि दिन पछाडी वेष्ट ट्यालेन्ट अवार्डको फाईनल आज भएको थियो । मिस वल्डका धेरै विधाहरु मध्यको यो विधा पनि महत्वपूर्ण हो । जसमा नाँच्ने गाउँने गरिन्छ र जसले राम्रो प्रस्तुति दिन्छ उहीँ छानिन्छन ।

त्यसै सन्दर्भमा शृंखलाले आफ्नो फेसबुक वालमा लेखकी छिन ‘सबै प्रतिसपर्धी एक से एक थियौँ तर जापानले सबैलाई रुवायो सबैको मन छोयो जापानको अपेराले । अवार्ड एउटैले जित्ने जुन जापानले जित्यो । यो भ्रम नहोस कि यो नै फाईनल भने होईन मिस वल्ड २०१८ डिसेम्बर ८ मा मात्र घोषणा हुन्छ ।

शृंखलाले संसारको टप ब्राण्डले आफ्नो सयभन्दा बढी तस्बिर लिएको पनि बताएकी छिन । आम नेपालीलाई मिस गरेकी नेपाली चेली आफ्नो सतप्रतिसत दिँदै अगाडी बढी रहेकी छिन । आशा गरौँ यसपालिको मिस वल्ड पहिलो पटक नेपालले उचाल्ने छ ।

अफगानस्तानबाट ब्रिटिस गोर्खाजले शृंखलाको सपोर्टमा बनाएको यो भिडियो:

यी ३ वटा बाहेक अन्य सबै एकाउन्ट पेजहरु नक्कली हुन !

https://www.facebook.com/profile.php?id=1319340806

https://m.facebook.com/Shrinkhala-Khatiwada-Miss-Nepal-World-2018-189337581870857/

https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

माथि दिएको लिंकमा क्लिक गर्नुहोस जुन जुन पेज खुल्छ त्यो बाहेक अरु सबै फेक एकाउन्ट हुन सेयर गरेर सहयोग गर्नुहोला ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १३ गते बिहीबार