25 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

दैनिक १० लाख खाताहरु बन्द गर्दैछ फेसबुक, कारण थाहाँ पाउँदा सबै हैरान !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १५, २०७५  

क्यालिर्फोनिया/  अहिले फेसबुक नचलाउँने संसारमा एकदमैं थोरै मानिसहरु रहेका छन । छोटो समयमा नैं अत्याधिक चर्चाको शिखरका पुगेको सामाजिक संजालमा फेसबुक पहिलो नम्बरमा आउँने गरेको छ । विश्वको कुल जनसंख्याको झण्डैं एक तिहाइ मानिसहरु अहिले फेसबुक चलाउने गरेका छन । एजेन्सीका अनुसार अहिले विश्वका झण्डैं २।३० अरब मानिसहरु फेसबुक चलाउँछन ।

फेसबुक सामान्य देखि असमान्य मानिसहरुका लागि सम्भव हुने कुरा हो । यस संजालमा अपराधिक क्रियाकलापमा संलग्नहरु पनि नभएको भन्न सक्ने अवस्था आजको दिनमा छैन । फेसबुकको सिइयो मार्क जुगरबर्ग यसैं बिच अमेरिकाको संददमा केही महिना पहिले प्रयोगकर्ताका निजी कुरालाई जासुसी गरेको आरोप फेसबुकलाई लागेको थिँयो ।

यसका लागि अमेरिकी संसदमा प्रश्न उठे पछि त्यसको जवाफमा फेसबुकका संस्थापक सिइओ मार्क जुकरबर्गले माफि समेत माग्नु परेको थियो । पछिल्ला दिनहरुमा फेसबुकले आफुलाई अब्बल दर्जाको सामाजिक संजाल बनाउँने लडाइमा लागेको छ ।

फेसबुकको सिइयो मार्क जुगरबर्ग फेसबुकको सिइयो मार्क जुगरबर्ग के तपाईलाई थाहाँ छ ट्विटरले समयसमयमा गलत परियोजनका लागि बनाइएका खाताहरु बन्द गर्ने गरेको छ । जसले विश्वमा शान्ति स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सामाजिक संजाल ट्विटरको जस्तैं अब फेसबुकले पनि खाता व्यवस्थापनका लागि सोही तरिका अपनाउँने भएको छ ।

फेसबुक सुरक्षा सल्लाहाकार एलेक्स तामोसका अनुसार फेसबुकले यस्ता गलत तरिकाले खोलिएका फेसबुक खाताहरु दैनिक १० लाखको संख्यामा बन्द गर्ने जनाएका छन । यो कार्यको लागि फेसबुकले चार हजार पाँच सय कर्मचारीको फरक टोली खटाएको छ । -एजेन्सी

प्रकाशित मितिः शुक्रबार, भदौ १५, २०७५     7:57:02 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *