सुवेदी केन्द्रिय सदस्य मा निर्वािर्चत



कोहलपुर ५ साउन / उद्यम विकास सहजकर्ता सन्जाल बाँकेका अध्यक्ष विरेन्द्र सुवेदी संजालको केन्द्रीय सदस्यमा निवार्चित भएका छन । शनिबार काठमाडौंमा भएको बृहत उद्यम विकास सहजकर्ता संञ्जालको प्रथम अधिवेशनबाट सुवदी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । बाँके वैजनाथका सुवेदी विगत केही वर्षदेखी बाँके जिल्लामा युवा उद्यमशिलताका क्षेत्रमा काम गर्दै आएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ५ गते शनिबार