कोहलपुर,१६ चैत/ बैजनाथ गाउँपालिका–६, लालपुरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । ६१ औं सहकारी दिवसको अवसरमा फुटबल प्रतियोगिता गरिएको हो ।
बैजनाथ गाउँपालिकाको सहयोग र सहकारी सञ्जालको आयोजनामा भएको प्रतियोगितामा सहकारी सञ्जाल पहिलो भएको सहकारीकर्मी प्रेमा केसीले जानकारी दिइन् ।
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्