ढुंगाले च्यापिएर जुम्लामा दुईजनाको मृत्यु



जुम्ला,२५ फागुन/  जुम्लामा ढुुंगा निकाल्दै गरेका दुई मजदुरको च्यापिएर ज्यान गएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ श्री ढुस्कामा रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा च्यापिएर जुम्ला चन्दननाथ नगरपालिका–९ निवासी २५ वर्षका तिर्थबहादुर घर्ति ( जिसी) र ५१ वर्षका रक्षा घर्ति (जिसी) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २५ गते शुक्रबार