बाँके प्रवासि सेवा समाजले कतारमै होलिको शुभकामना अादान प्रदान गर्यो ।



बिष्णु अधिकारि, कतार ,

कतार स्थित रोजगारिको सिलसिलामा रहेका बाँके बासि हरु लाई समेटेर स्थापना गरिएको बाँके प्रवासि सेवा समाज ले कतारमै बिभिन्न अाफ्ना चाड पर्व हरु मनाउने र शुभकामना अादान प्रदान गर्ने क्रम मा गत शुक्रबार होलि पर्व को अबसर पारि कतार स्थित रहेका बाँके बासि हरुलाई जम्मा गरि होलि खेलेर होलिको शुभकाना अादान प्रदान गरेको छ ।
गत शुक्रबार दोहा कतार को कर्निस को समुन्द्र माथि डुङ्गामा अायोजना गरिएको शुभकामना अादानप्रदान कार्यक्रममा धेरैजसो कतार स्थित रहेका बाँके बासि हरु थिय , सबै जना एक अापसमा रङ लगाएर शुभकामना दिदै मनाईयको होलि मा केहि समय मनोरञ्जन गर्दै नाच गान पनि गरिएको थियो भने काक्रममा उपस्थित सम्पुर्णलाई सस्थाको तर्फ बाट क्रमश् प्रमुख सल्लाहकार दुर्गा ब खड्का, प्रथम उपाध्यक्ष राज कुमार खत्री र अध्यक्ष प्रकाश कोइराला ले होलिको शुभकामना दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार