कोहलपुर,१७ फागुन/ असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होली पर्व बिहीबार नेपालगन्जका पत्रकारले भव्य रुपमा मनाएका छन् । प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेको संयुक्त आयोजनामा पत्रकारहरुबीचमा होली मिलन मनाइएको हो ।
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्