24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बाँके प्रवासि सेवा समाज को पहल मा कतार मा अलपत्र बाँके का युवा लाई घर फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

बिष्णु अधिकारि – कतार ,

२०१६ देखि स्थापक अध्यक्ष प्रकास कोईराला को अध्यक्षता कतार मा स्थापना भई बिशुद्ध समाजिक कार्यमा काम गर्दै अाएको बाँके प्रवासि सेवा समाजले देश तथा बिदेश मा अापत बिपत मा परेका नेपालि लाई सहयोग गर्दै गर्दा रोजगारि को सिल सिला मा कतारमा अाई अलपत्र परेका एक नेपालि युवालाई सस्थाकै पहलमा अार्थिक तथा भौतिक सहयोग गरि सकुसल स्वदेस फिर्ता पठाएको छ ।

बाँके जिल्ला पिपिरी न पा. ८ मा नेपाल घर भएका दत्त बहादुर बि क करिब ४० दिन पहिले कतारमा रोजगारि को लागि कतार अाएका थिय र कतारमा अाईपुगेपछि भनेको काम र कम्पनि नभएर अलपत्र परेका बि कि लाई सस्था को पहलमा कतारमै रोजगार गरिरहेका युवा हरु बाट निम्नानुसार कतारि रियल
प्रकाश कोईरला -५१
सुन्दर खत्री -५१
समीर वली -५१
रेशम खड्का -५१
नरसिङ वली -५१
रोशन बि क -५१
गयन बहादुर बि क – ४२
काली बहादुर बि क- ४२
गोरख बहादुर बि क- ४२
मोतीलाल पुन मगर -४२
मान बहादुर बि क-४२
गगन कामी -४२
खड्क बहादुर चन्द्व -४२
टेक बहादुर राना -२१ अर्थिक सहयोग सङ्कलन गरि जम्मा क.रि. ६२० टिकट स्वरुप सस्था अध्यक्ष कोईराला को हात बाट हस्तान्तरण गर्दै बि.क लाई फागुन ६ गते सकुसल नेपाल फिर्ता पठाएको छ ।।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     8:51:28 AM  |