बाँके प्रवासि सेवा समाज कतार ले अपाङ्ग अाश्रमलाई अार्थिक सहयोग गर्यो ।



बिष्णु अधिकारि -कतार,

सन २०१६ देखि दोहा कतारमा स्थपना भई सामाजिक काम गरिरहेको बाँके प्रवासि सेवा समाज ले अाफ्नो प्रथम बार्षिकउत्सब को अबसरमा बाँकेका अपाङ्ग अाश्रम सहयोगार्थ भनी दोहा कतार मै एक सास्कृतिक कार्यक्रम गरि सोही कार्यक्रम सफल भय पश्चात् यहि मिति बि . स. २०७४/१०/२ मा बाँके जिल्लाको बैजनाथ -५ स्थित रहेको अपाङ्ग जनसेवा केन्द्र लाई एक सानो कार्यक्रम गरि सस्थाका प्रमुख सल्लाहाकार दुर्गा ब.खड्का को हातबाट नगद रु ३००००/- (तीस हजार )हस्तानतरण गरि बाके प्रवासि सेवा समाज कतारले अाश्रमलाई अार्थिक सहयोग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार