बर्दिया,बासगढी बढैया गुलरिया सक्दा २८००ले लिड,बारबर्दिया बाकि

देशका अधिकांश ठाउँमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो फराकिलो मतान्तर कायम गरिरहँदा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ मा झन्डै तीन हजार मतले पछि परेका छन्।
निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेस उम्मेदवार सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले ३५ हजार ६सय ६९ मत पाएका छन् भने गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन्।
मतगणना जारी छ।
प्रकाशित मिति : २०७४ मंसिर २४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्