गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी



२३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरे ।

भट्टराईले ३२ हजार १०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार