कहाँ कसले जिते ? कहाँ कसको अग्रता ? (सूचीसहित)



२३ मंसिर, काठमाडौं । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ ।

काठमाडौंकै पनि १, ३, ४, ८ को नजिता आइसकेको छ ।

एमालेले जितेका क्षेत्रप्रतिनिधिसभातर्फ

१. खेम लोहनी धादिङ क्षेत्र नं. २

२. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७. गोपाल बम मुगु क्षेत्र नं. १
१८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १

माओवादीले जितेका क्षेत्र 

१. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २
४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १

नेपाली कांग्रेसले जेतेका क्षेत्र 

१. मोहन अाचार्य रसुवा क्षेत्र नं. १
२. गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४
३. प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १

स्वतन्त्रबाट वियजी उम्मेदवार

१ छक्कबहादुुर लामा हुम्ला क्षेत्र नं. १

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार