कोहलपुर, १५ मंसिर/ गृहमन्त्रालयले आज सार्वजनिक बिदाको दिएको छ । गृहमन्त्रालयले बिहीबार साँझ एक सुचना जारी गर्दै मंसिरआज सार्वजनिक बिदा घोषणा गरेको हो ।
गृह मन्त्रालयले जारी गरेको सुचनामा हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन {बाह्र रव्विउल} को अबसरमा सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ ।
त्यसैगरी पौष १० गते क्रिसमस डेमा पनि नेपाल राज्यभरका सबै सरकारी कार्यलयहरू एवं बिदेश स्थित नेपाली नियोगहरू समेत सार्वजनिक बिदा दिइने सुचनामा जनाइएको छ ।
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्