विवेकशिल साझा पार्टीले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्ना उम्मेदवारहरुको पक्षमा भोट माग्दै घरदैलो अभियान शुरु गरेको छ ।
मंगलबार सो पार्टीका उम्मेदवार सहित कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगर बाट मतदाता माझ पुग्ने र आफ्नो पक्षमा मतदान गर्ने मतदातालाई आग्रह गर्दै अभियान शुरु गरेको सो पार्टीका बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुशल अधिारीले बताएका छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्