राष्ट्रिय जनमोर्चाको विशेषाङ्क



राष्ट्रिय जनमोर्चा नेपालमा संघियता विरोधी दलको रुपमा चिनिन्छ । यो दल नेपालको लोकतान्त्रिक आन्दोलन पश्चात नेपाली जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरुको संरक्षण, सम्वद्र्धन र प्रयोग गर्दै नेपाललाई आर्थिक सम्वृद्धिको स्तरमा पु¥याउने र नेपाली जनताको आर्थिक स्तर उच्च बनाउने उद्देश्यले आफ्ना उम्मेदवारलाई निर्वाचनमा खडा गरिएको छ । राष्ट्रिय जनमोर्चा विगतदेखि राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको सवालमा खरो रुपमा प्रस्तुत हुने वाम पार्टी पनि हो । यस निर्वाचनमा कतिपय जिल्ला र स्थानहरुमा वाम गठबन्धनसँग सहकार्य समेत गरिरहेको छ । विगतका निर्वाचनमा राष्ट्रिय जनमोर्चाले जनताकै मतबाट आफ्ना उम्मेदवारहरुलाई विजयी गराई सदनमा उपस्थिती समेत जनाई जनताको सेवा गर्दै आएको छ । आगामी मंसीर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय जनमोर्चाका उम्मेरदवारहरुलाई गिलास चिन्हमा मतदान
गरी अत्याधिक बहुमतका साथ विजयी गराउनुहुन सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

बाँके निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा

उम्मेदवार ः कमला खड्का
जन्म ः मिति २०३५÷०४÷१५ गते
ठेगाना ः प्युठान हाल ः कोहलपुर नपा–१०, बाँके
शैक्षिक योग्यता ः स्नातक
राजनीतिक पृष्ठभूमि ः २०४६ सालमा संगठित सदस्य अखिल छैठौँको ईकाइ समिति अध्यक्ष (२०४७) प्युठान, अखिल छैठौँँ जिल्ला समिति कोषाध्यक्ष प्यूठान (२०४९), अखिल महिला संघ कोषाध्यक्ष (२०४९), अखिल छैठाँैको राप्ती लुम्बीनीको क्षेत्रीय समितिको क्षेत्रीय सदस्य, अखिल छैठाँैको केन्द्रीय सदस्य (२०५४), विद्यार्थीको नारायणी अञ्चल इन्चार्ज २०५४–०५६, २०६२÷०६३ को आन्दोलन पश्चात महिला संघको केन्दीय सदस्य तथा भेरी कर्णालीको सचिव अनेम संघ बाँकेको अध्यक्ष विभिन्न समयमा विभिन्न आन्दोलनमा सक्रिय हुँदै गिरप्तारी तथा यातना खेपेको ।
मेरो उम्मेदवारी किन ?
१. जनता माथी हुने अन्याय अत्याचार विरुद्धमा लागेर काम गर्नेछु ।
२. वर्ग संर्घषको आन्दोलन तथा समग्र महिलाहरुको उत्थान र नेतृत्वको लागि सधै कटिबद्ध भई राख्नेछु ।
३. भष्टाचार व्यतिथी अन्त्य गर्ने र सुशासन यूक्त समाज निमार्णमा संघर्षशिल भईरहनेछु ।
४. जनताका स–साना कामहरुपनि ध्यान दिनेछु । मलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरी विजय बनाउन हुन सबैमा अनुरोध गर्दछु ।

प्रदेशसभाको लागि बाँके निर्वाचन क्षेत्र नं.१ ‘क’

उम्मेदवारको नाम ःपावर्ती कार्की
जन्ममिति ः २०२८÷१२÷०१ गते
ठेगाना ः प्युठान
हाल ः कोहलपुर नपा–१२, बाँके
शैक्षिक योग्यता ः साक्षर
राजनीतिक पृष्ठभूमि ः वि.सं.२०५९ सालमा पार्टी
सदस्य भएको, अनेमस बाँकेको उपाध्यक्ष २०६४ अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय वैकल्पी सदस्य ।
मेरो उम्मेदवारी किन ?
१. पीछडिएको वर्ग तथा महिलाहरुलाई अगाडि बढाउनेछु ।
२. विकास कहाँ आवश्यक पर्छ, त्यहाँ तत्काल पहल गर्नेछु । निष्पक्ष ढंगले काम गर्नेछु ।
३. भष्टाचारको भण्डाफोर गरी सुशासन यूक्त समाजको निमार्ण गर्नेछु ।
४. सबै तिर समान र समुचित ढङ्गले विकास गर्नेछु । मलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरी विजय बनाउन हुन सबैमा अनुरोध गर्दछु ।

प्रदेशसभाको लागि बाँके निर्वाचन क्षेत्र नं.१ ‘ख’

उम्मेदवारको नाम ः श्रीराम लामिछाने (शरद)

जन्ममिति ः २०३४÷०३÷१७ गते
ठेगाना ः कोहलपुर न.पा–१ कौशिलानगर, बाँके
शैक्षिक योग्यता ः स्नातक
राजनीतिक पृष्ठभूमि ः
१. अखिल नेपाल बाल संघ गाउँ कमिटि अध्यक्ष
(२०४८), यूवक संघ जिल्ला कोषाध्यक्ष (२०५२), अखिल छैठौँको क्षेत्रीय सचिव तथा जिल्ला अध्यक्ष (२०५४), केन्दीय सदस्य (२०६३) तथा रा.ज.मो. जिल्ला सदस्य ।
विद्यार्थी आन्दोलनमा पटक–पटक गिरप्तारी रक्तिम सांस्कृती अभियानको केन्दीय सदस्य ।
मेरो उम्मेदवारी किन ?
१. म उठेको क्षेत्रमा भएको भष्टाचार अनियमिता विसङ्गगति विरुद्ध लाग्ने छु । राष्ट्रियताको
रक्षा र गणतन्त्रको संस्थागत विकास गर्नेछु । कुरा कम काम बढी गर्नेछु । गरिब विपन्न र पीछडिएका समुदायका उत्थानका निम्ती लाग्नेछु । असल काम गरेर जनतालाई भोट हालेको मुल्य तिर्नेछु । असल काम गर्ने मान्छेहरु चुनावी मैदानमा किन नउत्रिने भनेर म उत्रिएको छु मलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरी विजय बनाउन हुन सबैमा अनुरोध गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २० गते सोमबार