घोराही, २१ असोज / दाङको घोराहीमा भएको युएनविसी कप २०७४ फुटवल कपको उपाधी द ब्रेभ गोर्खाले जितेको छ । शनिबार घोराहीको भरतपुर खेल मैदानमा भएको अन्तिम खेलमा युएनविसी रातोलाई २ का विरुद्ध ३ गोल गर्दै द ब्रेभ गोर्खाले जित सासिल गरेको हो ।
गोर्खाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ब्रेभ गोर्खालाई जित दिलाउन रविकिरण बुढाले ३ गोल हान्नु भएको हो भने उप बिजेता युएनबिसी रातोका राजन शाही र सप्नील कुमाईले एक एक गोल गर्नुभएको छ ।
प्रकाशित मिति : २०७४ असोज २१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्