काठमाडौं / पूर्व डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
शुक्रबार नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल पार्टी प्रवेश गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
सिलवालले आज अध्यक्ष ओलीसँग पूर्णिमाको टीका ग्रहण गरेका थिए ।
प्रकाशित मिति : २०७४ असोज १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्