20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

नेकपा एमाले बाँके क्षेत्र नं. १ ख बाट खिल प्रसाद भुसाल, प्रेम भुषाल, आरती पौडेल सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

असोज १८ कोहलपुर / नेकपा एमाले बाँके क्षेत्र नं. १ ख को आगामी मंसिरमा हुने प्रदेश सभाका उम्मेदवार सिफरिस गरी जिल्ला कार्य समितिमा नाम पठाएको छ । बुधबार उम्मेदवार छनोटको जिम्मा पाएको प्रदेश निर्वाचन समन्वय कमिटी क्षेत्र नं. १ ख का पदाअधिकारीले बाँके क्षेत्र नं. १ अन्र्तगत ख लागि उम्मेदवार सिफारिस गर्दै जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।

सिफारिस गरेका नामहरुमा १ नम्बरमा एमाले कोहलपुर नगर संगठन कमिटी अध्यक्ष खिल प्रसाद भुसाल, २ नम्बरमा पूर्व अञ्चल कमिटी सदस्य समेत रहेका प्रेम भुषाल, ३ नम्बरमा आरती पौडेल रहेका छन् ।

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     7:04:10 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *