17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

जाजरकोट, रुकुम आसपासका जिल्लामा भुकम्पको धक्का महशुस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४  

   जाजरकोट/ जाजरकोट र रुकुम लगाएतका आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिका १० आठबिसकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ ।

सोमबार विहान ७ बजेर ७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए ।भुकम्पको धक्काले भने कुनै जनधन र मानवीय क्षति नभएको जाजरकोटका प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमालले बताए ।

 

प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     5:59:42 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *