जाजरकोट, रुकुम आसपासका जिल्लामा भुकम्पको धक्का महशुस



   जाजरकोट/ जाजरकोट र रुकुम लगाएतका आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिका १० आठबिसकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ ।

सोमबार विहान ७ बजेर ७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए ।भुकम्पको धक्काले भने कुनै जनधन र मानवीय क्षति नभएको जाजरकोटका प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमालले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ असोज १६ गते सोमबार