9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

बैजनाथमा संगठनको नयाँ कार्यसमिति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४  

कोहलपुर, २५ भदौ ।

नेपाल राष्ट्रिय संगठनको बैजनाथ गाउँपालिकामा प्रथम अधिवेशनबाट विर बहादुर सिंह ठकुरीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

समितिको महिला उपाध्यक्षमा सारदा कुमारी केसी, खुल्ला उपाध्यक्षमा नरेन्द्र कुमार थापा, सचिवमा चन्द्रकान्त न्यौपाने, सहसचिवमा सुनिता रावत, कोषाध्यक्ष राजेश शर्मा सह–कोषाध्यक्ष पावर्ती केसी लगायतका नयाँ कार्य समिति चयन भएका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     3:13:46 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *