23 September 2023  |   शनिबार, अशोज ६, २०८०

विशेष सांस्कृतिक कार्यक्रम हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

कोहलपुर, २४ भदौ ,  युथ पिस सेन्टर कोहलपुरको आयोजनामा आगामी वडा दशैंको अवसरमा कोहलपुरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, ज्वोती मगर, कमल खत्री , हाँस्यकलाकार प्रकाश खरेल (गुलेली कान्छा) ,नेपाल आइडल टप सुरज थापा आदि कलाकारहरुको आकर्षक प्रस्तुती रहने आयोजकले बताएका छन् ।
‘शिक्षाका लागि संगीन अभियान ’नाम दिइको सो सांस्कृतिक कार्यक्रममा संकलन भएको रकम छात्रवृद्धीमा लगाइने छ । खर्च कटाएर वचत सबै रकम गत साउन महिनाको अन्तिम साता बाँकेमा आएको बाढी र डुबानबाट प्रभावित भई आर्थिक समस्याका कारण विद्यालय जान नसकेका १० जना विद्यार्थीहरुलाई दामासायीले सहयोग गर्ने उद्देश्यले सो सांस्कृतिक कार्यक्रम गर्न लागेको आयोजक संस्थाका निर्देशन निर्%Aޞʺ˚F $G%Ae4%I0%@1xAФ%BUںھڽ`w@0o LA0!A|kEG$MY,< Taڸ5')s!g1I|B5M0$A)A(!%ारी गराए । आगामी असोज १० गते कोहलपुरको न्यूरोडमा सञ्चालन हु%~qdӝA5 $A45A1!8B7E$~D9ldua)@D'N )Q4ox"EAB8e 4eA5 -

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:14:56 PM  |