23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २९, २०७४  

२९ साउन, काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रचण्डले राजीनामा दिएपछि श्रेष्ठ पदमै बसिरहे । नयाँ प्रधानमन्त्री देउवासँगको परामर्शमै आफू बसेको र राजीनामा दिएको श्रेष्ठले बताएका छन्

प्रकाशित मितिः आइतवार, साउन २९, २०७४     2:36:43 PM  |