24 September 2023  |   आइतवार, अशोज ७, २०८०

अन्तरक्रिया सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

नेपालगञ्ज / बालश्रम बिरुद्ध विश्व दिवसको अवसरमा नेपालगन्जमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमको गरिएको छ । जिल्ला बालकल्याण समिति, बाँकेको आयोजनामा सोमबार द्वन्द्व र विपदमा बालबालिकालाई श्रमबाट संरक्षण गरौं भन्ने नारा सहित अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्ने सहभागीहरुले नेपालगन्ज क्षेत्रमा बाल श्रमिकको अवस्था नियन्त्रण बाहिर रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     12:37:06 PM  |