1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

संविधान संशोधन माग गर्दै राजपाको ¥याली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४  

संविधान संशोधनको माग राख्दै बुधबार नेपालगञ्जमा राष्ट्रिय जनता पार्टीले बृहत मोटरसाइल ¥याली निकालेको छ । त्रिभुवन चोकबाट सुरु भएको ¥याली रुपैडिहा जमुनाहा नाका पुगेर बुलबुलिया, फुलटेक्रा, घरबारी टोल, रांझा हँुदै मनिकापुरमा आएर कोणसभामा परिणत भएको थियो ।
¥याली पछि सभालाई सम्बोधन गर्दे पार्टीका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ताले सरकारले संविधान संशोधन गरेर आफ्नो माग पुरा गर्नुपर्ने बताए । साथै उनले प्रहरी नियन्त्रणमा रहेका आफना कार्यकर्ता रिहा गरिनुपर्ने माग गरे ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४     1:12:29 PM  |