29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

जाजरकोटमा एक शिक्षकको भीरबाट लडेर ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४  

जाजरकोट ६जेष्ठ / जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –४ का एक शिक्षकको भीरबाट लडेर ल्यान गएको छ । भानुभक्त उच्च माविका ४१ वर्षीय शिक्षक मानबहादुर वलीको भीरबाट लडेर ज्यान गएको हो ।

उनी शुक्रबार दिउसो उक्त विद्यालयबाट घर फर्किदै गर्दा खन्नेरी भीरबाट झण्डै ७५ मीटर तल खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ

ekhabaronline.com

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     12:36:54 PM  |