16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बुद्धजयन्तीले लुम्बिनीमा घुइँचो [फोटोफिचर]

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

मनोज पौडेल, कपिलवस्तु

वैशाख २७, २०७४- चिटिक्क सिँगारिएको लुम्बिनीमा बुधबार विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइएको छ । २५६१ औं बुद्धजयन्तीमा यहाँ निक्कै भीडभाड छ । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन रहेका छन् । विहानैदेखि मायादेवी दर्शन गर्नेको घुइँचो छ । बुधबार भएको बुद्धजयन्तीमा गरिएको विभिन्न कार्यक्रमको फोटोफिचर ।

 

 

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     2:17:11 PM  |