मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४
महिनाको अन्तिममा पालो राख्ने र भ्याइएन भनेर सार्ने गरिएको भन्दै पीडित बोहोरा र उनलाई संरक्षण दिएकी अधिकाकर्मी मेनुका थापाले सार्वजनिकरुपमा दुःख व्यक्त गरेका थिए ।
कार्कीलाई सर्वोच्व अदालतले पुनः काममा फर्कने बाटो खोलेको छ । कार्कीको कार्यकाल केही दिनमा सकिनेछ । यो छोटो अवधिमा कार्कीले के गम्भीर अपराधको शिकार भएकी बोहरालाई न्याय दिलाउलिन् ? धेरैको चासो बनेको छ ।
www.nepalaaja.com बाट साभार गरिएको ।