1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

नेपाल दक्षिण एसियाको स्विजरल्याण्ड बन्न सक्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

– सुर्य ढकाल 

छ दशक अथक सघर्ष र बलिदान बाट जनताका प्रतिनिधिहरुको ९० प्रतिशतको समर्थनमा सबिधान जारी गर्दा पनि हामी पीडा माथि पीडामा
छौं । संविधान जारी पछि मुलुकलाई समृद्धिको दिशामा जाने नेपाली जनताको सपना संविधान पछि पनि अधुरु छ ।
१० वर्ष हिंसात्मक आन्दोलन, २०७२ साल बैशाख १२ गते आएको माहा बिनासकारी भुकम्प र संविधान जारी पछि भारतले लगाएको अघोषित नाकाबन्दीले । १० वर्ष माओवादी हिसात्मक आन्दोलन क्षतविक्षेत भएको ठाउँबाट उठ्न नपाउँदै, लामो संक्रमणबाट थला परेको नेपाली जनजीवनमाथि ७.६ रेक्टरको भुकम्पले थप ठूलो जन धनको क्षेति हुन पुग्यो । हजारँौ मारिए, अपाङ्ग भए, घाइते भए र घरबारबिहीन भए । घर,शिक्षण संस्थाका भवन, सार्वजनिक भवन, धामिक संरचना, पुरातात्विक महत्वका चिजहरु, विश्व सम्पादा सुचिका सम्पदाहरु भत्किएर खरवौको सम्पति नासियो । राष्टिय अर्थतन्त्रमा गम्भीर आघात पत्र्या । नेपाली जनता बिछिप्त भएको बेला राजनैतिक दलका नेताहरुले १६ बुदे राजनैतिक सहमति गरि मुलुकलाई दिगो निकास दिने सहमतिले नेपाली जनतालाई आशावादी बनाउन पुग्यो । १६ बुदै सहमतिको जगमा मुलुकले नेपालको संविधान २०७२ असोज ३ गते भव्य समारोका बिचमा जारी गरियौ । संविधान जारी गरको खुशीयालीमा दिप पञ्ज्योलित गर्ने नपाउदै एउटा छिमेकीको हैसियतले होइन शत्रु राष्टलाई जस्तो व्यावहार गरेर अघोषित नाकावन्दी गरेर निर्धोका अगाडी शक्तिशाली बन्ने चेष्टा गरी आफनो सक्कली अनुहार देखायौ । हामी पिडा सहन तयार छौ तर झुक्न तयार छैनौ भन्ने सन्देश फेरी एक पटक नेपाली जनताले दिए ।किन बारम्बार गिदे नजर लगाउछ नेपाल माथी भारत यसको उत्तर अहिलेको पिडिले खोज्न सक्नु पर्दछ । संविधान सभाबाट संविधान जारी गर्ने नेपाली जनताको चीरप्रतिक्षित सपना सात दशक पछि पुरा भएको छ । प्रक्रियाका हिसावले यो संविधान विश्वका संविधान सभाले संविधान जारी गरेका ४२ देशका संविधान भन्दा समावेशी रहेको छ । संविधान सभाको कुल ५९८ जना सभावसदमध्ये ५३७ जना सभासदले यस संविधानमा हस्ताक्षेर गरेका छन । विषय वस्तुका हिसावले यो संविधान सवै संविधान भन्दा प्रगतिशिल छ । चरित्रकका हिसावले यो संविधानका असशौधनीय विषय ज्यादै सिमित
रहेका छन् । दर्शनका हिसावले यसले सामाजिक न्याय र समावेशिहीतालाई अधिकतम अगिकार गरेको छ । स्थानिय तहमा ४१ र केन्द्रिय तहमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । संविधानवादका सबै आधारभुत मान्यताहरु मानव अधिकार, काननुको शासन, सवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकिकरणको सिद्धान्तलाई यसले आत्मसाथ गरेका छ । लोकतान्त्रीक संविधान निमार्णको क्रममा केही ठुलो देशको संविधान सभामा भएको मतदानलाई हेर्ने हो भने भारतको संविधान बन्दा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत नेपालमा ९० प्रतिशतले समर्थन गरेको संविधान हो नेपालको संविधान । संविधानसभाबाट संविधान जारी गर्दा भारतको संविधान सभामा रहेका कुल सदस्यहरु मध्य ६५ पतिसतले समर्थन गर्नु भारत टुक्रिएर पाकिस्तान र बागलादेश हुनु नेपालम भने सरासर संविधान जारी हुने कुराले भारत भन्दा नेपाली जनता सक्षम र दुर दृष्टि राख्ने कुरा भारतलाई मन
परेको छैन यसले भारतलाई गालानी भएको हुनुपर्दछ । भारत चाहना थियो, संविधान जारी गर्ने सन्र्दभमा नेपालमा थप अस्थिरता, जातिय
भाषीक, धार्मिक रुपमा नेपाल क्षतविक्षत होस् सहयोगको नाममा गुलामि गराउन पाइयोस् तर त्यसो भएन । भारत बेलायतको दुई सय वर्ष गुलामी
थियो नेपाल न हिजो थियो न आज न त भोली यसैले पोलेको हुनसक्छ भारतको पापी मन । नेपाली जनताले नेपालको राष्ट्रियता, सार्वभौमिकता
र सामाजिक सद्भावको पथमा दृढतापुर्व उभिई अराजकता र विखण्डनकारी प्रवृति का विरुद्धमा लडने फैसाला गरे यो भारतलाई र नेपाली काँगेसका अधिकासलाई मन परेको थिएन ।
कुप्रचारको रुपमा संविधान जारी भए पछि मधेशी,आदिवासीजनजाति र थारु समुदायको सहभागिता नभएको भनी हल्ला गरिएको छ त्यो हल्ला गर्न मा काँगेसी जनहरुको पनि हात छ कार्यक्रताको होइन नेताहरुको किनको संविधानको प्रस्तावनमा नेपाली समाजलाई समाजवादी व्यवस्था तर्फ लैजाने कुरा उल्लेख गरिएको छ । नेपाली समाजलाई समाजवादी व्यवस्था तर्फ लैजानु भनेको समान्ती प्रथाका खलनायकहरुको दिन चर्य समात्त हुने निश्चित प्रया छ । संविधान सभामा मतदान हुदा १२० आदिवासी जनजाति, ६७ मधेशी,२१ थारु र १४ मुस्लिम समुदायको प्रतिनिध्त्वि गर्ने सभासदहरु सहभागिता रहेको छ तराईमा जनताले पराजित गरेका व्यक्तिहरुले आफुलाई मात्र त्यहाको प्रतिनिधि ठान्ने तर बाकी अरुलाई नठान्ने जबकि ११६ सिट मध्ये ११ स्थान जितेका छन यस्तो तथ्यमा पर्दा हाल्ने हल्ला गरेका छन यो यर्थाथ परक तथ्यलाई जनताको बिचमा बुझाउन नेकपा एमालेले मेची काली अभियान संचालन गरेको छ यसलाई रोक्न मधेशी मोर्चाको नाममा भारत कागेस र माओवादी ज्यान फालेलर लागी परे । यो कुरा जनतालाई बुझाउनु सक्नु पदर्छ संविधानका पछेदरहरुले भारतले नाकावन्दी किन नगरौस् । हामीले संविधान सभावाट संविधान बनाएका हौ । एटम बम क्षेप्यास्त्र बनाएका थिएनौ । तर भारतले नेपालको संविधानसभाबाट बनाएको संविधान बहामस्त्र ठानो नठानोस पनि कसरी भारतको संविधान सभाबाट संविधान जारी गर्दा ५६ पतिशतलको समर्थन थियो देश टुक्रियर तिन चिरा भएको थियो त्यसैको नामा लाखौ मानिस मरेका थिए हे बरा भारतले हेपिरहेको एउटा स्वतन्त्र राष्टले विश्वलाई चकित पार्ने संविधान बनाउन सफल भयो । भारत चाहेको थियो नेपालमा संविधान नबनोस बने पनि त्यसले अस्थिरता सृजना गरौस देश भारत झै छिन्न बिन बनेर टुक्रियोस त्यही नाममा सके सिकिम नत्र भुटान बनाउन सकियौस भारतको सपना पुरा हुन दिएनन नेपाली जनताले भारतको दासत्तालाई कबुल गरेपछि, सार्वभौसत्तामाथी थिचौमिचौ हुन दिए पछि अघोवित नाकावन्दी खुलाउन धेरै कोसीज गत्यो भारतले । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्ची त्यागन तयार भए नेपाली जनतालाई यदि दासता कुवुल गरेर भारतिय घोडा बन्न कवुल गरेर हामो राष्टिय अस्मितामाथी बलात्कार गर्न छुट दिएर भारतीय सहयोग सत्तामा टिक्न चाहिएन ।नेपाली जनतालार्ई भारतिय सहयोगको नाममा भारतीय घोडा बन्न मन्जुर थिएन । सरकारले भारत सग होइन नेपाली जनता सग गुहार माग्यो नेपाली जनताले मन फुकाएर सरकारलाई सहयोग गरेको भारतलाई मन परेको थिएन । हामीले भारत सग चाहेको सम्वन्ध भनेको स्वथ्य सम्वन्ध हो । पन्चशिलताको आधारमा हुने सम्वन्ध हो । हामी पन्चशिलताको सिद्धान्तको आधारमा सम्वन्ध कायम राख्न चाहान्छौ । नेपालको दुनियामा अहिले जुन परिचया छ । त्यसलाई कायम राख्न र अघि बढाउन चहान्छौ । हामीले हटाउन चाहेको असमानता हो, अपमान हो अन्याय हो । असमनाता,अपमान र अन्यायका कुराहरुलाई हटाउदै हामी दुईपछिय बहुपछिय हितको आधारमा खासगरिकन नेपालको हित र नेपालीको राष्तियतालाई पाथामिकता दिदै ग्यारेन्टी गर्दै हरेक मुलुक सग सम्वन्ध विस्तार गर्नेचाहान्छौ । जनसख्या वा भुगोलमा सानो वा ठुलो होस स्वतन्त्र राष्टको सार्वभौसत्ता सवको बरावर हो यो कुरा नेपाली जनताले फेरी एकपटक बुझाई दिएका थिए । नेपाली कागेस हिजो देखी आज सम्म सामान्तवादको तावेदार हो । एकधिकार पुजविादको तावेदार हो समस्या यहि निर छ मधेशी पाटीहरु त मात्र पात्र हो । समस्या काँगेस सग छ हिजो सरकारमा हुदा पनि बोलेन कागेस कागेसलाई सोध्नु पदर्छ
यो अघोषित नाकावन्दी र अहिले मधेशी मार्चाले चाहेको बास्तविक कुरा के हो । यो मुलुकमा शोषण गर्दै आएको सामान्तवाद समुल नष्ट गर्नु पत्यो । मुलुकमा शोषण उत्पीडन गर्दै आएको दलाल नोकरशाही,पुजिवादलाई समात्प पार्न पत्यो । यो मुलुकलाई,यसको राष्टिय अस्मितिालाई जहिले सुकै गिदे दृष्टिले हेर्दै आएको सामाज्यवाद र एकाधिकार पुजिवादको शोषण उत्पीडन सामप्त पार्नु पत्यो । त्यस्तो भयो भने माात्र मुलुकलाई आमुल परिर्वतन गर्न सकिन्छ । हामीले त राष्टको उन्नति र पगति गर्नु छ । हामीले जनतालाई सम्वृद्धि र खुशियाली हासिल गर्नु छ । जनताको प्रगति र सम्वृद्धि राष्टको प्रगति र सम्वृद्धिलाई बाधा हाल्ने तत्व भनेको सामान्तवाद दलाल नोकरशाही पुजिवाद र भारतीय विस्तारवाद र नेपालका कालाबजारी र घुषखोरि नै हुन ।त्यो सग कुनै सम्झौता र सहकार्य हुन सक्दैन र्दिघकालीन रुपमा त्यसलाई उखालेर फाल्न सकियो भने मात्र मुलुकको कायलकल्प हुन सक्छ ।तव मात्र यो मुलुकको भाग्य भविष्य सुद्धिन सक्छ । केपी ओली जस्तो आट इच्छा शत्ति हुने हो भने नेपाललाई परिर्वतन गर्ने र जनतालाई परिर्वतनको अनुभुति दिन गाहौ छैन । के हामीले खाध्यन,मासु माछा लसुन प्याज फलफुलमा मात्र पनि आत्मनिर्भर बनाउन सक्ने आधार छैन । हाइडोपाओर र पर्यटयन क्षेत्रमा लागानि गर्ने जो कोहिलाई त्यसको आम्दानीका श्रोत नखोजिने निति सरकारले एक पटकलाई बनााउने हो भने पैसा धेरै भएर छटपटाइ रहेकालाई शान्ती हुने छ र मुलुकले विकासको लागी गति लिने
छ । भन्सार, बनकार्यलय प्रहरी कार्यलय रहेका वस्तुहरु र जडगलमा ढलेका काठलाई छिटो छरितो कानुन बनाएर बेलैमा लिलामि तथा विक्रि गर्ने हो भने अरवौ रकम जम्मा हुने श्रोत छ । हामीले देख्न र बुझन नसेको श्रोत साधन भारतले देखेको छ । त्यसकारण भारत चहान्छ यो वा त्यो नाम बाट नेपालमा अस्थिरता भई राख्योस । हामो चिन्तनमा सोचमा प्रक्रियामा परिर्वतन गर्ने मात्र हो भने विश्व को ध्यान तान्न सकिन्छ यो भारतले बुझेको छ । आट गारौ यो नेपाल हो हामी नेपाली हौ । हाम्रो संविधान हामी आफैले बनाउन काम गत्यौ । संविधान सभावाट अत्यधिक सर्मथनका साथ संविधान जारी गर्नु के हाम्रो गल्ती
थियौ । नेपालमा जारी भएको संविधान नेपालकै थियौ यो भारतको थिएन कुनै प्रहान्तको थिएन भारतले कुनै प्रान्तको जस्यो व्यवहार गत्यो । हामीले हाम्रो संविधान जारी गरे वापत भारतीय सस्थापन पक्षवाट प्रताडना भोग्नु परेको छ एउटा स्वतन्त्र राष्टको नागरीको लागी यो भन्दा पिडा अरु के हुन
सक्छ । भारतले नाका बन्दी गत्यो भन्दा पनि हाम्रो चेत खुलोकि खुलेन भन्ने हो । चेत खुलेको भए मुलुक बनाउन गाहौ छैन । संविधानको कायन्वयन र तिनै तहको निर्वाचन भयो भने नेपालले सवै हिसावले फडको मार्ने छ । भारतले चाहन्छ नेपालमा मतभेद मात्र भई रहयौस् आर्थिक उन्नतीको लागी नेपालीहरुले सौच्न नपाउन नेपाली राजनीतिक दलहरुले आफनो अर्थतन्त्र उकास्न एउटा साझा समझदारी मात्र बनाए भने पनि केही वर्ष मै नेपाल दक्षिण एसियाको स्वजरल्याण्ड बन्न सक्छ सबैको गन्तव्य नेपाल बन्न सक्छ यो कुरा भारतले बुझेको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     2:51:07 PM  |