27 September 2021  |   सोमवार, अशोज ११, २०७८

नक्कली प्रहरी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३  

कोहलपुर, भदौ ३० बाँकेको नेपालञ्जबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । नेपालगञ्ज–२२का जगतराम कुर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको नक्कली परिचय पत्र देखाई बिभिन्न ब्यक्तिहरुलाई डर धाक देखाउने र ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले प्रहरीको नक्कली परिचय पत्र सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३     11:36:43 AM  |