24 September 2023  |   सोमवार, अशोज ८, २०८०

नेपाल जेसीजको सल्लाहकारमा केसी मनोनित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३  

कोहलपुर, भदौ २१
कोहलपुर जेसीजका पूर्व अध्यक्ष जयसिंह केसी नेपाल जेसीजको राष्ट्रिय सल्लाहकारमा मनोनित भएका छन् । जेसीज अभियानमा उत्कृष्ट योगदान गरेको भन्दै नेपाल जेसीजले केसीलाई ‘एड्भाईजर अफ बिओडी’ पदमा मनोनित गरेको हो । केसीलाई नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम वर्ष २०१६ को सल्लाहकारमा मनोनित गरिएकोे हो । केसी कोहलपुर जेसीज वर्ष २०१४ का अध्यक्ष हुन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३     1:31:56 PM  |