2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२  

पेरिस, चैत १२ । फ्रान्समा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बिपरित दिशाबाट आइरहेको बस र मिनीबस एकआपसमा ठोक्एिर दुर्घटना भएको हो ।

स्वीट्जरल्याण्डबाट पोर्चुगलतर्फ गइरहेको मिनीबसमा अधिकांश पोर्चुगीज यात्रु सवार रहेको बताइएको छ । घटनामा इटालीका दुईजना चालक भने बाँच्न सफल भएका छन् ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । (एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२     6:02:03 PM  |