1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

आइभरी कोस्टको एक रिसोर्टमा आक्रमण, १६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र १, २०७२  

काठमाडौं, चैत १ । अफ्रिकी मुलुक आइभरी कोस्टको अबिजानमा बन्दुकधारीले एक रिसोर्टमा गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

आक्रमणमा मृत्यु हुनेमा १४ जना सर्वसाधारण र दुई सैनिक रहेका छन् । दुई पक्षबीच भएको गोली हानाहानमा छ जना आक्रमणकारीसमेत मारिएका छन् ।
आक्रमणकारीहरुले एक होटलमा आएका पर्यटकलाई लक्षित गर्दैगोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, चैत्र १, २०७२     10:19:35 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *