6 December 2020  |   आइतवार, मंसिर २१, २०७७

नेपाल फिफा वरियतामा आठ स्थान माथि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

बिहिबार, माघ २१

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ|

Nepal(red)  Vs  Malaysia(Blue) 1_1

१९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     6:20:24 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *