15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

प्रदेश नं. ६

नेकपा सल्यानका सबै स्थानीय तहमा

नेकपा सल्यानका सबै स्थानीय तहमा

    प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       |
सल्यान ११ भदौ। नेपाल कम्युनिष्ट पार्टि सल्यानले जिल्लाका दश वटै स्थानीय तह र वडामा नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकले स्थानीय कमिटीहरुको टुंगो लगाएको हो । साविक एमाले र माओवादीले पाँच पाँच स्थानीय तहको नेतृत्व पाएका छन् । यस्तै साविक एमालेले ४२ र साविक माओवादीले ४१ वडाको नेतृत्व पाएको नेकपा सल्यानका सचिब कर्ण बहादुर बुढाथोकीले जा
Update :रूकुमबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटनाः तीनको मृत्यु, २५ घाइते

Update :रूकुमबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटनाः तीनको मृत्यु, २५ घाइते

    प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       |
कोहलपुर।  पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडी बजारबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ। मंगलबार साँझ ५ बजे छुटेको भेरी गंगा यातायात व्यवसायी समितिको ना ४ ख ९३१७ नम्बरको बस बिहान ४ बजेतिर ब्रेक फेल भएर सुर्खेतको हर्रे नजिकै एमाले मोडमा दुर्घटना भएको हो। दुर्घटनास्थलबाट हालसम्म तीन जनाको सब निकालिएको र २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागि लगिएको ट्राफिक प्रहरी सुर्खेतले ज
गाउँका सिंहदरबारमा सवारी मोह, जनताको कर माथि मनपरी

गाउँका सिंहदरबारमा सवारी मोह, जनताको कर माथि मनपरी

    प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       |
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहका प्रमुख र अध्यक्षरुहले दोहोरो सुविधा लिईरहेको पाईएको छ । एक नगरपालिका र सात गाउँपालिकाका प्रमुख÷अध्यक्षहरुले दोहोरो सुविधा लिएको पाईएको हो । जिल्लाका प्राय जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारी साधन प्रति मोह देखिएको छ । अहिले जुम्लाका जनप्रतिनिधि करीब ८३ देखि ५४ लाखसम्मका सवारीसाधन प्रयोग गर्दै आएका छन् । स्थानीय तहका प्रमुख÷अ
सिम्तामा आर्थिक वर्ष २०७५र०७६ को समिक्षा कार्यक्रम सम्पन्न

सिम्तामा आर्थिक वर्ष २०७५र०७६ को समिक्षा कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६       |
इन्द्र बुढाथोकी सुर्खेत ८ भदौ । आर्थिक सामाजिक तथा सस्थागत विकासकोलागि पुर्वाधार सुशासनयुक्त सिम्ता गाउपालिकाको आधार सहित आज सुर्खेतको सिम्तगाउपालिकामा आर्थिक वर्ष २०७५र०७६ को वार्षिक समिक्षा कार्यक्रम गाउपालिकाको कार्यालय जामुनेबजारमा सम्पन्न गरेको छ । समिक्षा कार्यक्रमम गाउपालिका ९ वटै वडाका वडा कार्यालयको तर्फबाट गरेको नागरिकता प्रमाणपत्रसिफारिस , मालपोत कर, सिफारिस, व्यवसाय दर्ता, योज
कर्णाली प्रदेश सरकारले दियो प्रदेश प्रहरीलाई १० गाडी

कर्णाली प्रदेश सरकारले दियो प्रदेश प्रहरीलाई १० गाडी

    प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६       |
सुर्खेत।  कर्णाली प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले खरिद गरेका गाडीमध्य १० वटा गाडी प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई हस्तान्त्रण गरिएको छ । प्रदेशको शान्ति सुरक्षा स्थितिलाई थप मजबुत बनाउन तथा प्रहरी परिचालनमा सहजहोस् भन्ने ध्येयले मन्त्रालयले प्रदेश प्रहरीलाई गाडी हस्तान्त्रण गरेको हो ।  पहिलो चरणमा पाँच र बिहिबार दोस्रो चरणमा थप पाँच गरी १० वटा गाडी मन्त्रालयले प्रहरीलाई बुझाएको छ
असहाय सहयोग गर्न चटपटे बेच्दै युवा

असहाय सहयोग गर्न चटपटे बेच्दै युवा

    प्रकाशित मितिः बुधबार, भदौ ४, २०७६       |
शुभाकर विश्वकर्मा,जुम्ला कर्णाली कै लामो र ठूलो गाई जात्रा जुम्लामा संचालन भईरहेको छ ।नेवार समुदायले मात्र मनाउने जात्रा जुम्ला लगायतका अन्य जिल्लामा समेत बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुले समेत यसलाई धुमधामका साथ मनाउने गर्दछन् । जुम्लामा रहेका नेवार समुदायको प्रमुख पर्वको रुपमा समेत गाईजात्रा परापुर्वकाल देखी मनाउदै आईरहेका छन् । यस पटक गाईजात्रालाई अवसरमा विभिन्न सामाजिक कार्य गर्ने अवसरमा रु
कर्णालीका मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णालीका मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

    प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६       |
काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । ‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अन्न
चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

    प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६       |
प्रकाश अधिकारी । सुर्खेत (रासस) । वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आएका छन् । मदरसामा शिक्षण गर्नुका साथै उनलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ । “११ वर्षसम्म आफँै चन्दा सङ्कलन गरेर पढाएँ, तीन वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”, उनले भने, “तलब थोरै छ, भन्न पनि लाजमर्दो छ, आफ्नो सम
जनप्रतिनिधिको पहलमा जुम्लामा बल्यो बत्ति

जनप्रतिनिधिको पहलमा जुम्लामा बल्यो बत्ति

    प्रकाशित मितिः शनिबार, साउन १८, २०७६       |
जुम्ला ।  नौ महिना देखी अँध्यारो जुम्ला सदरमुकाममा बत्ति बल्ने भएको छ । विगत १ दिन देखी पुर्ण रुपमा अन्धकार रहेको सदरमुकाममा बत्ति बाल्न डिजेल प्लान्टबाट बत्ति बालिने साना जनविद्युत उपभोक्त समिति जुम्लाले जनाएको छ । सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट पुगिसकेको र केही दिनमा पुनः विद्युत सुचारु हुने समितिका अध्यक्ष विष्णु बहादुर बुढथापाले बताए । भारतीय राजदुताबासको सहयो
कटान बढेसंगै कर्णाली पुल जोखिममा

कटान बढेसंगै कर्णाली पुल जोखिममा

    प्रकाशित मितिः शनिबार, साउन ११, २०७६       |
लम्की, । कैलाली र बर्दियालाई जोड्ने हुलाकी राजमार्गको टीकापुर–८ स्थित कर्णाली नदीमा रहेको पुल जोखिममा रहेको छ । नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्धसमेत भासिँदै जान थालेपछि पुल भत्किने जोखिम बढेको हो । सुदूरपश्चिम प्रदेश र प्रदेश ५ लाई हुलाकी राजमार्गअन्तर्गत जोड्ने कर्णाली पुल नदी कटानले भत्किने उच्च जोखिममा छ । वर्षात्को समयमा कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुल भत्कने अवस्थामा पुगेको स
कर्मचारी यु–ट्युबमा मस्त भएपछि…

कर्मचारी यु–ट्युबमा मस्त भएपछि…

    प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६       |
कालिकोट । घडीमा बिहानको १० बजेर ३० मिनेट भएको थियो, नेपाली समय अनुसार १० बजे सरकारी कार्यालय खुल्ने गर्दछ । कार्यालय खुले लगत्तै कर्मचारीको भिडभाड हुने समयमा कर्मचारी यु–ट्युबमा मस्त हुने गरेको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालिकोटका कर्मचारीहरूले गरेको मनपरीको हो । एक कर्मचारी अफिसिएल समयमा अफिसको टेबुलमा खुट्टा फाली यु–ट्युबमा व्यस्त रहेको फोटो सार्वजनिक भएको छ । टेबुलमा खु
मुख्यमन्त्री कार्यालयले किन्यो साइकल

मुख्यमन्त्री कार्यालयले किन्यो साइकल

    प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६       |
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेर कार्यालयमा आउन थालेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने प्रदेश सरकारको नीति कार्यान्वयन गर्न कर्मचारी साइकल चढ्न थालेका हुन् । खर्च कटौती र वातावरणमैत्री सहरको पहिचान दिने प्रदेश सरकारको नीतिअनुसार नै साइकल चढ्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय