27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

प्रदेश नं. ६

Nutritional rice sales started in Karnali

Nutritional rice sales started in Karnali

    प्रकाशित मितिः बुधबार, चैत्र १४, २०८०       |
Ganga Dhar Poudel In Dolpa, Kalikot, Humla, Mugu and Jumla of Karnali, which are suffering from the problem of malnutrition, 73 thousand quintals of nutritious rice have been started for sale. The Food Management and Trading Company has started selling nutritious rice in 5 districts of Karnali which are suffering from the problem of malnutrition. So far, 1 thousand 920 quintals in Humla, ...
हुम्लामा पुनः हिमपात सुरु

हुम्लामा पुनः हिमपात सुरु

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०       |
खुम बहादुर रावत हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि हुम्लामा हिमपात भएको हो । बुधबार मौसममा बदली भई रातिदेखि हुम्लामा हिमपात सुरु भएको छ । गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस वर्षको पहिलो हिमपात मंसिर १८ गते भएको थियो । हुम्लामा योसहित दोस्रो पटक हिमपात भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध
कर्णालीमा विकास बजेट कम खर्च

कर्णालीमा विकास बजेट कम खर्च

    प्रकाशित मितिः बुधबार, पुस ११, २०८०       |
सुर्खेत । कर्णाली प्रदेशमा विकास बजेट कम खर्च भएको पाइएको छ । प्रदेश सरकारले चालु आवमा विकास बजेटमा जम्मा ४.९४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । विगतका वर्षहरू भन्दा यो न्यून तथ्यांक हो । कर्णालीमा चालु आर्थिक वर्षको पाँच महिनामा कुल विकास बजेटको जम्मा ४.९४ प्रतिशत मात्रै खर्च भएको हो । जुन विगतको तुलनामा निकै कमजोर हो । गत आर्थिक वर्ष २०७९÷०८० को मंसिर मसान्तसम्म ६.७४ प्रतिशत बजेट कार्यान्वय
रारामा जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य पर्यटक

रारामा जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य पर्यटक

    प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०८०       |
मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुंगा यात्रा गरी पर्यटक रमाउने गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक तालमा डुंगा चढेर वारपार गरी रमाउने गरेका हुन् । डुंगामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाइफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटक जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् ।
कर्णाली प्रदेशमा क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिन सकिने

कर्णाली प्रदेशमा क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिन सकिने

    प्रकाशित मितिः बुधबार, मंसिर ६, २०८०       |
सुर्खेत । कर्णाली प्रदेशका नागरिकले अब क्युआर कोडमार्फत पनि प्रदेश प्रहरी कार्यालय वा मातहतका कार्यालयमा उजुरी दिनसक्ने भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी क्युआर कोड सार्वजनिक गरेको हो । प्रदेश प्रहरी प्रमुख एवम् डिआइजी भीमप्रसाद ढकालले प्रहरी कार्यालयले सुरक्षित कर्णाली निर्माण गर्न विभिन्न सातवटा अभियान सञ्चालन गरेको बताउँदै कर्ण
गुर्भाकोटमा स्यालको आतंक, स्थानीय त्रसित

गुर्भाकोटमा स्यालको आतंक, स्थानीय त्रसित

    प्रकाशित मितिः सोमवार, मंसिर ४, २०८०       |
सुर्खेत । गुर्भाकोट नगरपालिका–४ मा स्यालको टोकाइबाट पाँच जना स्थानीय घाइते भएका छन् । स्यालको टोकाइबाट त्यति नै संख्यामा पशुचौपायासमेत घाइते भएको वडाध्यक्ष राम डाँगीले जानकारी दिए । स्यालको टोकाइबाट घाइते हुनेमा डिलबहादुर गाइन, लक्ष्मी गाइन, खिमीदेवी खड्का, भक्तबहादुर खत्री, मिना ओली रहेका छन् । राजेन्द्रबहादुर शाहको भैँसी, पाडो र गोरु स्यालको टोकाइबाट घाइते भएका छन् । जंगलछेउका सर्वसाधार
नरैनापुरमा मुस्लिम युवाले लगाए भाइटीका

नरैनापुरमा मुस्लिम युवाले लगाए भाइटीका

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०८०       |
बाँके । पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेको र सोही बमोजिम मनाउने गरिन्छ । तर फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्वीकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र भाइचारा सम्बन्ध अझ बलियो भएको पाइन्छ । बाँकेको नरैनापुरका मुस्लिम समुदायका केही युवाले हिन्दु समुदायले मनाउने तिहार मनाउँदै आएका छन् । उनीहरुले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसा
भूकम्पले क्षतविक्षत बनाएको गोरख–शोभाको खुसी

भूकम्पले क्षतविक्षत बनाएको गोरख–शोभाको खुसी

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०८०       |
जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ। यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो। घटना भएको एक साता बित्न लागेको छ। २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०८०       |
सुर्खेत। जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको हो ।
मुगु सामूहिक हत्याका दुई आरोपी पक्राउ, दुई बजे सार्वजनिक गरिने

मुगु सामूहिक हत्याका दुई आरोपी पक्राउ, दुई बजे सार्वजनिक गरिने

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०८०       |
काठमाडौं । मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ। पक्राउ पर्नेमा मृतकका आफन्त नै रहेको प्रहरी स्रोतको भनाइ छ। घटनाको अनुसन्धान गर्न सिआइबीको टोली अहिले घटनास्थलमै रहेकाे र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख
‘दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ..!’

‘दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ..!’

    प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०८०       |
भेरीगंगा (सुर्खेत) । रूकुम–पश्चिम आठविसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो। दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन्। यही कात्तिक १७ गते उहाँ घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन्। धेरैपछि आएकी बहिनीलाई माइतीमा मीठोमसिनो खुवाउनुपर्छ भनेर उनका दाइले मासु किनेर ल्याए। अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थ
फेरि रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास

फेरि रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोटमा त्रास

    प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०८०       |
जाजरकोट । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको रातोपाटी सम्वाददाता पंखबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘पुन भूकम्प गएपछ