वनमन्त्री हमालले गरे कोहलपुरको ‘मरिमाता’ मन्दिरमा पुजाअर्चना
प्रकाशित मितिः सोमवार, कार्तिक १, २०७८
|
कोहलपुर ।
लुम्विनी प्रदेशका नवनियुक्त वन तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पुजा अर्चना गरेका छन्।
-७ लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पुजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन्।
त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा आइरहने बताए।
पुजामा बाँक