कोहलपुरका युवामाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरीले चलायो गोली



बाँके ।

गोली प्रहार गरेर बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोहलपुरका एक युवामाथि खुकुरी हानेर भागेका एक जनालाई नियन्त्रणमा लिन प्रहरीले जानकी गाउँपालिका– ४ मा गोली प्रहार गरेको हो ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १ गते शुक्रबार