राँझा चोकमा टिप्परले किच्दा एकको मृत्यु



नेपालगन्ज ।

नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको तीव्र गतिको टिप्परको ठक्करबाट मंगलबार बिहान सवा आठ बजेको समयमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार