पुनः नेपालगन्जमा रहेको त्रिभुवन चोकमा शनिबार स्व. पूर्व राजा त्रिभुवनको शालिक स्थापना गरिएको छ ।
जनआन्दोलनका क्रममा भत्काइएको उक्त चोकमा शनिबार प्रजातन्त्र दिवस अवसर पारेर त्रिभुवनको शालिक राखिएको हो ।
राप्रपा तथा कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्व राजा त्रिभुवनको शालिक राखेका हुन् ।

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार










प्रतिक्रिया दिनुहोस्