बैजनाथ गाउँपालिकाले कांग्रेससहित दललाई दियो यस्तो जवाफ (विज्ञप्तीसहित)



कोहलपुर ।

कांग्रेससहित विभिन्न दलले गराएको ध्यानाकर्षणप्रति बैजनाथ गाउँपालिकाले जवाफ फर्काएको छ । केही दिन अघि कांग्रेस सहित गठबन्धनमा रहेका दलले गाउँपालिका घेराउ गर्दै ध्यानार्कषण गराएका थिए ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले एक विज्ञप्ती जारी गर्दै जवाफ दिएका हुन् । गाउँपालिका अध्यक्ष रुचालले विभिन्न ८ बुँदे जवाफ फर्काएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार