नेपालगन्ज भन्सार नजिकै एक मृत फेला



कोहलपुर ।

नेपालगन्ज भन्सार कार्यालय नजिकै जयसपुरमा एक वृद्धा मृत फेला परेका छन् ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका भन्सार नजिकै रहेको माछा मण्डि अगाडि पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान खुल्न नसकेको र उनी भारतीय नागरिकजस्तो देखिने एसपी अधिकारीले बताए । शवलाई प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर भेरी अस्पताल नेपालगन्जको शव गृह राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १७ गते शनिबार